
Podcast Series
•
नेपाली
Mum माने आमा
मम् माने आमा पोडकास्ट शृङ्खला अस्ट्रेलियामा बसोबास गर्ने नेपाली पृष्ठभूमि भएका र भर्खरै नयाँ आमा बनेकाहरूको बारे एसबीएसको प्रस्तुति हो। यसमा हामी नयाँ आमाहरूलाई पर्ने समस्या, उनीहरूको अनुभव सुन्नेछौँ भने सम्बन्धित क्षेत्रका जानकारहरूसँग पनि छलफल गरेका छौँ।
Episodes

बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती
26/06/20231:46:36

बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती
26/06/20231:46:36

१०. बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती
05/04/20221:46:36

९. अस्ट्रेलियाका नेपाली आमाहरूको आइभीएफ प्रक्रियामा जाँदाको अनुभव
29/03/20221:05:10

८. काम र बच्चा स्याहारको सन्तुलन
22/03/202236:53

७. बच्चालाई सिकाउने कुराहरू र यसका चुनौती
15/03/202236:41

६. बच्चामा अटिजम स्पेक्ट्रम डिसअर्डर
08/03/202254:02

५. अस्पताल जाने तयारी र त्यहाँको बसाइ
01/03/202232:04

४. नेपाल र अस्ट्रेलियाका आमाका फरक मातृत्व अनुभव
22/02/202233:46

३. गर्भावस्था: अनुभव र चुनौतीहरू
15/02/202231:42

२. कोभिड-१९ का बेला अस्ट्रेलियामा नयाँ आमाबाबु बन्दै गर्दाको अनुभव
08/02/202231:49

१.बच्चा जन्माउने योजना: गर्भधारण र चुनौतीहरू
01/02/202238:12
Share