अस्ट्रेलिया बुझ्नुहोस्

पोडकास्ट


अङ्ग्रेजी सिक्नुहोस्

‘लर्न इङ्ग्लिस’ तपाईँलाई अस्ट्रेलियन अङ्ग्रेजी सिकाउने विशेष कार्यक्रम हो। यसले अस्ट्रेलियाको दैनिक जीवनमा तपाईँलाई आवश्यक पर्ने अङ्ग्रेजी बुझ्न र भाषाको सही प्रयोगमा मद्दत गर्छ। निःशुल्क उपलब्ध रहेका हाम्रा भिडियो, पोडकास्ट, आलेख तथा अभ्यासहरूले तपाईँको अस्ट्रेलियन अङ्ग्रेजी सिक्ने कार्यलाई रमाइलो, व्यावहारिक र मनोरञ्जनात्मक बनाउँछ।